Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से २२.७५ अंकले बढ्यो


  • आइतबार, चैत्र २५ २०८०

  • नेप्से २२.७५ अंकले बढ्यो

    काठमाडौं – साताको पहिलो दिन शेयर बजार बढेर बन्द भएको छ । आइतबार शेयर बजार नेप्से परिसूचक २२ दशमलव ७५ अंकले बढेर २,०२६ को विन्दुमा कायम भएको छ । आज १९० कम्पनीको शेयर मूल्य बढेको छ भने ४८ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज ३११ कम्पनीको १ करोड १२ लाख १० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij