Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कालिका लघुवित्तको सीईओमा कुल चन्द्र पराजुली नियुक्त


  • बिहिबार, चैत्र २२ २०८०

  • कालिका लघुवित्तको सीईओमा कुल चन्द्र पराजुली नियुक्त

    काठमाडौं – कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुल चन्द्र पराजुली नियुक्त भएका छन् ।
    कम्पनी सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले आउँदो वर्षको बैशाख २ गतेदेखि लागु हुनेगरी पराजुलीलाई सीईओमा नियुक्त गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij