Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ६.२६ अंकको गिरावट


  • सोमबार, चैत्र १९ २०८०

  • नेप्से ६.२६ अंकको गिरावट

    काठमाडौं – आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६ दशलमव २६ अंकले घटेर २,०१२ को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज  ३१५ कम्पनीको ७२ लाख ९० हजार २ सय कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ११ उपसूचक राताम्य भएका छन् । सोमबार होटल तथा पर्यटन समूहको १.१६ प्रतिशत र ब्यापार समूहको ०.२० प्रतिशतले शेयर मूल्य बढेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij