Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से १७.०१ अंकले घट्यो


  • सोमबार, चैत्र १२ २०८०

  • नेप्से १७.०१ अंकले घट्यो

    काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १७ दशलमव ०१ अंकले घटेर २,०३१ को विन्दुमा कायम भएको छ । आज ३७ कम्पनीको शेयरमुल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३०४ कम्पनीको ७० लाख ६१ हजार १२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ९ उपसूचक राताम्य भएका छन् । सोमबार बैंकिङ समूहको १.२२ प्रतिशत, विकास बैंक समूहको १.४९ प्रतिशत, फाइनान्स समूहको ०.८५ प्रतिशतले शेयर मूल्य घटेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij