काठमाडौं – राजनितिमा देखिएको परिवर्तनकाबारे छलफल गर्न कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको छ । माओवादी सहितका दलहरु संगको गठवन्धन टुटने अवस्था देखिए पछि छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन । बैठक बिहान १० बजेका लागी बोलाईएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
