Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेको इन्सुरेन्समा सिनियर अफिसर पदमा रोजगारीको अवसर


  • बुधबार, फाल्गुन १६ २०८०

  • नेको इन्सुरेन्समा सिनियर अफिसर पदमा रोजगारीको अवसर

    काठमाडौं – नेको इन्सुरेन्स लि.मा सिनियर अफिसर पदमा दरखास्त खुलेको छ। कम्पनीले रिइन्स्योरेन्स डिपार्टमेन्टमा सिनियर अफिसर पदमा २ जनाका लागि दरखास्त खुलाएको हो।

    कम्पनीले फागुन १४ गते सूचना जारी गर्दै सिनियर अफिसर पदमा दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। सर्टलिस्टमा परेका उम्मेदवारलाई मात्रै कम्पनीले थप प्रक्रियालाई बोलाउनेछ।

    प्रतिष्ठित शिक्षण संस्था र इन्स्टिच्युटबाट एमबीए वा चार्टर्ड अकाउन्टेन्टको उपाधिक हासिल गरेकाले दरखास्त पेस गर्न सक्नेछन्। यसअघि इन्स्योरेन्स वा बैंकिङ क्षेत्रमा काम गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij