Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कपिलवस्तुमा वस दुर्घटना हुँदा १० जनाको मृत्यु


  • बिहिबार, फाल्गुन ३ २०८०

  • कपिलवस्तुमा वस दुर्घटना हुँदा १० जनाको मृत्यु

    बुटवल – कपिलवस्तुमा वस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज बिहान  सडकबाट दुई सय मिटर तल खसेको थियो ।   दर्घटनामा ३० जना घाइते भएका छन । घाइतेको कपिलवस्तु र बुटवलमा उपचार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij