काठमाडौं – सामाजिक अभियन्ता ईः ले लुम्बिनी देखि शिंहदरवार सम्म पैदल यात्रा जारी राखेका छन । अनौपचारिक क्षेत्रका कामदार एवं शहरी गरिवको पक्षमा अभियान चलाउँदै आएका ई: ले माघ २८ देखि फागुन ७ सम्म पैदल यात्रा गरेका हुन ।



""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
