Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कैलाश हेलिकप्टरले आइपीओ जारी गर्ने


  • बुधबार, माघ ३ २०८०

  • कैलाश हेलिकप्टरले आइपीओ जारी गर्ने

    काठमाडौं – कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ३५ करोड रुपैयाँको १० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको ३ लाख ५० हजार कित्ता आइपीओजारी गर्ने भएको हो । त्यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    बुधवार आयोजित एक कार्यक्रममा कैलाश हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक प्रताप जङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij