Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालका लागी पाकिस्तानी राजदुत हाशमी र परराष्ट्र सचिव लम्साल विच भेटवार्ता


  • शुक्रबार, पुष २७ २०८०

  • नेपालका लागी पाकिस्तानी राजदुत हाशमी र परराष्ट्र सचिव लम्साल विच भेटवार्ता

    काठमाडौं – नेपालका लागी पाकिस्तानका राजदुत अबरार एच हाशमीले परराष्ट्र सचिव सेवा लम्सालसँग भेट गरेका छन । राजदुत हाशमीले सचिव लम्साललाई कार्यभार सम्हालेकोमा बधाई दिए । भेटका अवसरमा द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षमा छलफल भएको थियो ।

    भेटमा दुई पक्षिय संयन्त्रलाई पुनर्जीवित गर्ने, शिक्षामा सहयोग, व्यापार, यात्रा, जलवायु परिवर्तन र सार्क आदि विषयमा छलाउल भएको थियो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij