Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सर्लाहीको बरहथवामा गोली चल्दा एक जनाको मृत्यु


  • शुक्रबार, पुष २० २०८०

  • सर्लाहीको बरहथवामा गोली चल्दा एक जनाको मृत्यु

    काठमाडौं -सर्लाहीको बरहथवामा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

    बरहथवा नगरपालिकामा प्रादेशिक अस्पताल हस्तान्तरणमा विवादमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको हो । नगर प्रमुख कल्पना कुमारी कट्वालको घरमा आक्रमण भए पछि प्रहरीले गोली चलाएको हो ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij