Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जापानमा शक्तिशाली भुकम्प, सुनामीको चेतावनी


  • सोमबार, पुष १६ २०८०

  • जापानमा शक्तिशाली भुकम्प, सुनामीको चेतावनी

    एजेन्सी – जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानको तटीय क्षेत्र नोटोमा ७.६ म्याग्निच्युडको भूकम्प गएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार यिसिकावा क्षेत्रमा भूकम्पका कारण केही घरसमेत भत्किएका छन् । विजुलीको आपूर्ति मा समस्या उत्पन्न भएको छ । भुकम्प पछि सुनामीको चेतावनी दिइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij