Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल टेलिकमको लाभांश घोषणा


  • शुक्रबार, पुष ६ २०८०

  • नेपाल टेलिकमको लाभांश घोषणा

    काठमाडौं – नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार (पुस ५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि आगामी १६ औँ वार्षि साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij