Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फिलिपिन्समा शक्तिशाली भुकम्प


  • आइतबार, मंसिर १७ २०८०

  • फिलिपिन्समा शक्तिशाली भुकम्प

    एजेन्सी – फिलिपिन्समा शक्तिशाली भुकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार गएराति साढे १० बजेतिर ७.६म्याग्निच्युडको भूकम्प गएको थियो । भुकम्पबाट ठूलो क्षती हुनसक्को बताइएको छ ।

    भुकम्प कै कारण सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।  भुकम्पमा परी केहिको मृत्यु भएको विविसीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij