Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अर्थतन्त्रलाई लयमा फर्काउँछु : अर्थमन्त्री डा. महत


  • बिहिबार, चैत्र ३० २०७९

  • अर्थतन्त्रलाई लयमा फर्काउँछु : अर्थमन्त्री डा. महत

    काठमाडौं – अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिले देखिएको आर्थिक संकट बाट मुलुकलाई माथी उठाउने बताएका छन । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ ले आयोजना गरेको शुभ कामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री महतले व्याजदर को समस्या क्रमशः समाधान भए र जाने बताए । काठमाडौं क्षेत्र नं.५ का समस्यावारे आफु जानकार भएको बताउँदै अर्थमन्त्री महतले प्राथामिकताका आधारमा विकासका काम अघि बढाउने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij