Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पच्चिस युवाले एमाले त्यागे, प्रदीप र श्यामले कांग्रेसमा स्वागत गरे


  • शनिबार, कार्तिक २६ २०७९

  • पच्चिस युवाले एमाले त्यागे, प्रदीप र श्यामले कांग्रेसमा स्वागत गरे

    काठमाडौं – बुढानिलकण्ठ नगरपालिकाका २५ जना युवाले एमाले परित्याग गरेर कांग्रेस प्रवेश गरेका छन । उनीहरुलाई नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं . ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेल र प्रदेश सभा सदस्यका कांग्रेस उम्मेदवार श्यामबहादुर खड्का ले पार्टीमा स्वागत गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij