Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं क्षेत्र – ५ मा कांग्रेसको चुनावी सभा (तस्वीरहरु )


  • शनिबार, कार्तिक २६ २०७९

  • काठमाडौं क्षेत्र – ५ मा कांग्रेसको चुनावी सभा (तस्वीरहरु )

    काठमाडौं – नेपाली कांग्रेस क्षेत्र नं ५ ले बुढानिलकण्ठमा चुनावी सभा आयोजना गरेको छ । चुनावी सभामा कांग्रेश प्रवक्ता डा. प्रकाशशरण महत, नेता डा. मीनेन्द्र रिजाल प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप पौडेल, प्रदेश सदस्य उम्मेदवार भैरब सापकोटा र श्यामवहादुर खड्काले सम्बोधन गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij