Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

क्षेत्रको समग्र विकास र शुसानका लागी मत दिनुहोस : भैरब सापकोटा


  • शनिबार, कार्तिक २६ २०७९

  • क्षेत्रको समग्र विकास र शुसानका लागी मत दिनुहोस : भैरब सापकोटा

    काठमाडौं – काठमाडौं क्षेत्र नं . ५ क का कांग्रेस उम्मेदवार भैरब सापकोटाले जनताको सेवा नै आफ्नो सर्वोपरी लक्ष्य रहेको बताएका छन । बुढानिलकण्ठमा शनिवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सापकोटाले दिनरात नभनी जनताको सेवा र विकास निर्माणमा समर्पित रहने प्रतिवद्धता जनाए । उनले प्रदीप पौडेल नेतृत्वको टिमले जितेमा मात्रै क्षेत्रको समग्र विकास र शुसासन कायम हुने दावी गरे । उनले आफुहरुले जनमतको कदर गरेर अघि बढ्ने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij