Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बझाङको मष्टामा गाउँ पालिकामा जिप दुर्घटना, ६ जनाको मृत्यु


  • बुधबार, कार्तिक २ २०७९

  • बझाङको मष्टामा गाउँ पालिकामा जिप दुर्घटना, ६ जनाको मृत्यु

    काठमाडौं – बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो मष्टा गाउँ पालिका ४ चिउरीमा जिप दुर्घटना भएको हो । प्रहरीले उद्धार गरिरहेका जनाएको छ ।

    थप विवरण आउन बाँकी छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij