काठमाडौं – काठमाडौंमा भुकम्पको धक्का महशुस भएको छ । अपरान्ह ३ बजेर ८ मिनेट जाँदा भुकम्प को धक्का महशुस भएको हो । मानिसहरु घर वाहिर निस्किएका छन ।
भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
