Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अमेरिकाको डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला


  • बिहिबार, असोज २० २०७९

  • अमेरिकाको डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला

    काठमाडौं – अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने छ । डिभी भर्न https://dvprogram.state.gov/ मा आवश्यक जानकारी भर्नु पर्ने छ । डिभी नि :शुल्क भर्न सकिन्छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij