Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आत्मसमर्पण गर्दै सन्दीप लामिछाने


  • शनिबार, असोज १५ २०७९

  • आत्मसमर्पण गर्दै सन्दीप लामिछाने

    काठमाडौं – क्रिकेटर सन्दिप लामिछानेले आफुले असोज २० गते आत्म समर्पण गर्ने बताएका छ । विदेशमा रहेका लमिछानेले सामाजिक सञ्जालमा आफु निर्दोष रहेको दावी गर्दै न्याय पाउँने विश्वास प्रकट गरेका छन । एक नावालिकालाई बलात्कार गरेको आरोप लागेको लामिछानेले आफुमाथी षड्‌यन्त्र भएको बताएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij