Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रत्यक्ष चुनव लडन चाहन्छु भनेर नेतृत्वलाई भनेको छु : प्रवक्ता महत


  • मंगलबार, असोज ११ २०७९

  • प्रत्यक्ष चुनव लडन चाहन्छु भनेर नेतृत्वलाई भनेको छु : प्रवक्ता महत

    काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफु प्रत्यक्ष तर्फ उम्मेदवार बन्न चाहेको बताएका छन । समानुपातिक सुचिमा रहेका महत ले आज आज आयोजित पत्रकार सम्मेलन मा महतले आफुले प्रत्यक्ष चुनाव लड्न चाहेको कुरा नेतृत्वलाई पटक पटक भनेको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij