Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सन्दिप लामिछाने विरुद्ध ‘डिफ्युजन नोटिस’ जारी


  • मंगलबार, असोज ११ २०७९

  • सन्दिप लामिछाने विरुद्ध ‘डिफ्युजन नोटिस’ जारी

    काठमाडौं – बलात्कार आरोपीत क्रिकेटर सन्दिप लामिछाने विरुद्ध इन्टरपोलबाट ‘डिफ्युजन नोटिस’ जारी भएको छ । भदौ ६ गते केन्या प्रस्तान गरेका लामिछाने कहाँ छन भन्ने पत्ता लागेको छैन । नोटिस जारी भएसंगै १ सय ९५ देशमा उनी विरुद्ध पक्राउ नोटिस पुगेको छ ।
    एक नाविलिका बलात्कार गरेको आरोप लागेका लामिछानेले आफु निर्दोष रहेको भन्दै कानुनी लडाई लड्ने बताउँदै आएका छन । उनलाई अध्यागमनले कालो सुचिमा राखेको छ भने अदालतबाट पक्राउ पुर्जि जारी गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij