काठमाडौं- विभिन्न साना र ठूला पर्दाका चलचित्रहरुमा अभिनय गरेका कलाकार मधुसुदन पाठक उर्फ ‘सिते बा’ पनि आगामी निर्वाचनमा उम्मेदवार बन्ने भएका छन । उनी काठमाडौं क्षेत्र नं.५ वाट उम्मेदवार बन्न लागेका हुन । स्वतन्त्र उम्मेदवारहरुको लौरो अभियानले उनलाई उम्मेदवार बनाउँन लागेको हो । आज सुमन सायमी लगाएतले लौरो अभियनका उम्मेदवारहरु सार्वजनिक गरेको छ । जसमा पाठक पनि छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
