Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस नेता गिरिको निधनले राष्ट्रपति भण्डारी दुःखी


  • आइतबार, भाद्र ५ २०७९

  • कांग्रेस नेता गिरिको निधनले राष्ट्रपति भण्डारी दुःखी

    काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधन प्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख प्रकट गरेकि छिन । राष्ट्रपति भण्डारीले उनको निधनले सिद्धान्तनिष्ठ वौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् । “समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ” राष्ट्रपति भण्डारीले भनेकी छिन ।
    उनले गिरि प्रति श्रद्धाञ्जली प्रकट गर्दै भनेकी छिन -“म दिवंगत प्रदिप गिरि प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।”

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij