Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा प्रवीण रमण पराजुलीले गरे पदबहाली


  • बिहिबार, साउन ५ २०७९

  • नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा प्रवीण रमण पराजुलीले गरे पदबहाली

    काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रमण पराजुलीले पदभार सम्हालेका छन् । उनले बिहीबारदेखि आफ्नो पदभार सम्हालेका हुन् । बीमा समितिले स्वीकृति दिएसँगै कम्पनीले पराजुलीलाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको थियो ।

    कम्पनीको सञ्चालक समितिको ३४१ औं बैठकको निर्णय अनुसार उनले बिहीबार देखिनै प्रमुख कार्यकारी अधिकृतको रुपमा पद बहाली गरेको कम्पनी सचिव विनोदकुमार भुजेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij