Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतीय दुतावासमा गोली चल्दा एकको मृत्यु !


  • सोमबार, असार २० २०७९

  • भारतीय दुतावासमा गोली चल्दा एकको मृत्यु !

    काठमाडौं- भारतिय दुतावास लैनचौरमा गोली चलेको छ । दुतावासमा कार्यरत सुरक्षाकर्मीले आफैलाई गोली हान्दा उनको मृत्यु भएको बताईएको छ । घटना सोमवार विहान घटेको हो ।
    घटनामा दिपक शिंहको मृत्यु भएको बताईएको छ । दुतावासले नेपाल प्रहरीलाई खवर गरेको छैन । दुतावास भित्र सम्बन्धीत देशकै कानुन लगुहुने व्यवस्था छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij