काठमाडौं – चर्को मुल्य वृद्धि मल अभाव र पुस्तक अभावको विरोधमा नेकपा एमालले आफ्ना जनसंगठनहरु मार्फत आन्दोलन गर्ने भएको छ । एमालेका जन संगठनहरुले सडक आन्दोलनको तयारी गरेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
