काठमाडौं – सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार विकास कर घटाउने निर्णय गरेको छ । दश रुपैयाँ कर घटने भए पछि पोट्रोलियम पदार्थको मुल्य केहि घटन सक्ने छ । कच्चा तेलको मुल्य बढेसँगै पोट्रोलियम पदार्थको मुल्य आकासिएको छ । पेट्रोलियम पदार्थमा सरकारले चर्को कर लगाएको भन्दै आलोचन हुँदै आएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
