Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज राती १२ वजेवाट मौन आवधि सुरु, प्रचार प्रसार गर्न नपाईने


  • मंगलबार, बैशाख २७ २०७९

  • आज राती १२ वजेवाट मौन आवधि सुरु, प्रचार प्रसार गर्न नपाईने

    काठमाडौं – वैसाख ३० गते हुने स्थानीय तहको निर्वाचन को मौन अवधि आज राती १२ वजेवाट सुरु हुँदैछ । ४८ घण्टाको मौन अवधिमा प्रचार प्रसार गर्न रोक लगाइएको छ । निर्वाचन आयोगले मौन अवधिमा चुनाव प्रचार प्रसार नगर्न आग्रह गरेको छ । सामाजिक सञ्जालमा समेत प्रचार गर्न रोक लगाइएको छ l

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij