काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठवन्धन टिकाउन पनि आफुहरुले अघि सारेका उम्मेवार हरुलाई जिताउँनु पर्ने बताएका छन । बुटवलमा आज आयोजित आमसभा लाई सम्बोधन गर्दै देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक पटक संसद विघटन गररे असम्बैधानिक कदम चालेको बताए ।
उनले देउवाले एमालेलाई जिताएर केहि प्राप्त नहुने बताए । उनले अदालतले पुर्नस्थापना गरेको संसद पनि एमालेले चल्न नदिएको बताए । ओलीको गलत प्रवृत्ति, संविधान, लोकतन्त्र, शान्ति र स्थायित्वको लागि गठबन्धन गरिएको हो – देउवाले भने ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
