Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंवाट २२ चिनियाँ नगरिक पक्राउ


  • मंगलबार, बैशाख १३ २०७९

  • काठमाडौंवाट २२ चिनियाँ नगरिक पक्राउ

    काठमाडौं – अवैध जुवा लेखाउने र ठगी गरेको आरोपमा काठपाडौं को महाराजगञ्ज वाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन । पर्यटक भिषामा आएका उनीहरुको भिषाको म्याद समेत सकिएको छ । अध्यागमन विभाग र नेपाल प्रहरीको अपराध महासाखाले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु बारे अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij