काठमाडौं – स्थानीय चुनावको मुखमा नेपाल प्रहरीका ३६ डिएसपीको सरुवा भएको छ । विभिन्न इलाका प्रहरीको इन्चार्ज परिवर्तन भएका हुन । प्रहरी प्रधान कार्यालयले ३६ डिएसपीको सरुवा भएको जनाएको हो ।
सरुवा रुचि हेर्नुहोस




""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
