काठमाडौं – काठमाडौंको चावहिल सरस्वती नगरमा लागेको आगलागी नियन्त्रणमा आएको छ । सिरक डस्ना पसलमा आगलागी भएको थियो । सुरक्षा निकाय र दमकलको प्रयासमा अगलागी नियन्त्रणमा आएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
