काठमाडौं – काठमाडौंको चावहिल सरस्वती नगरमा आगलागी भएको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहको छ । अगलागी भएको ठाँउमा दमकलको प्रयोगवाट नियन्त्रणको प्रयास भइरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
