Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लक्ष्मी बैंकको शाखा भक्तपुरको कमलविनायकमा


  • मंगलबार, फाल्गुन १० २०७८

  • लक्ष्मी बैंकको शाखा भक्तपुरको कमलविनायकमा

    लक्ष्मी बैंकले १४२औँ शाखा भक्तपुर नगरपालिका–१०, कमलविनायकमा सञ्चालनमा ल्याएको छ । ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्‍याउन शाखा खोलिएको बैंकले जनाएको छ ।

    नयाँ शाखासहित ५० जिल्लामा लक्ष्मी बैंकको शाखा सञ्जाल १४२ पुगेको छ । बैंकले हाल ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७३ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ्ग एजेन्टमार्फत सेवा दिइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij