Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली हट्‌यो


  • शुक्रबार, माघ १४ २०७८

  • सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली हट्‌यो

    काठमाडौ – सरकारले सार्वजनिक यातायातमा जोर विजोर प्रणाली हटाएको छ । यो ट्याक्सीलाई भने लागू हुने छैन । निजि सवारी साधान माथीको जोर विजोर प्रणाली भने कायमै छ । कोभिड संक्रमण बढे पछि सरकारले सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij