Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

कांग्रेस खुल्ला केन्द्रिय सदस्यको मतगणना सुरु


  • शनिबार, पुष ३ २०७८

  • कांग्रेस खुल्ला केन्द्रिय सदस्यको मतगणना सुरु

    काठमाडौं – नेपाली कांग्रेस को खुल्ला तर्फको केन्द्रिय सदस्यको मत गणना सुरु भएको छ । पार्टी केन्द्रिय कार्यालयमा मत गणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । खुलातर्फको ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij