काठमाडौं – प्रधानन्यायाधिश चेलेन्द्र शमसेर जवराले राजिनामा नदिने बताएका छन । फुलकोर्ट र इजलाश वहिष्कार गरेका न्यायाधिशहरुसंगको भेटमा उनले राजिनामा नदिने बताएका हुन । भेटमा सहभागी न्यायाधिशहरु थप छलफलमा जुटेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
