काठमाडौं – आज सातौं संविधान दिवस मनाइदैछ । संविधान सभावाट निर्माण भएको नेपालको संविधानले संघिय लोकतान्त्रीक गणतन्त्र , धर्म निरपेक्षता र संघिय शासन व्यवस्थालाई अंगालेको छ ।
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री शेरबहादुर देउवा सभामुख अग्निप्रसाद सापकोटा, नेकपा समाजवादी (एएस) का अध्यक्ष माधवकुमार नेपाल लगाएतले शुभकामना व्यक्त गरेका छन । संविधान दिवसको अवसरमा नेताहरुद्वारा शुभ-कामना व्यक्त
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
