Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नुवाकोटमा गठबन्धन प्यानलबाट अध्यक्षमा कपिलदेव खनाल विजयी


  • बिहिबार, चैत्र २६ २०७७

  • नुवाकोटमा गठबन्धन प्यानलबाट अध्यक्षमा कपिलदेव खनाल विजयी

    नुवाकोट – नेपाल पत्रकार महासंघ नुवाकोट जिल्ला शाखामा गठबन्धन प्यानलबाट अध्यक्षमा कपिलदेव खनाल विजयी भएका छन् । त्यस्तै, उपाध्यक्षमा नवराज सुवेदी र जमुना गजुरेल विजयी भएका छन् । सरकारनिकट प्यानल पराजित भएको छ ।

    यता, सहसचिवमा सुरज सिलवाल, कोषाध्यक्ष सुनिल विष्ट, सदस्यमा रविन दाहाल, सुजित भण्डारी, मुकुन्दराज अर्याल, हरि भेटवाल, उषा रेग्मी, राममणि अधिकारी, कृष्ण अधिकारी विजयी बनेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij