Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लोकसेवा आयोगको सर्भर ह्याक गरेको आरोपमा दुई जना पक्राउ


  • सोमबार, मंसिर २२ २०७७

  • लोकसेवा आयोगको सर्भर ह्याक गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं – लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घटनाका दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

    लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले काठमाडौं र पोखराबाट एक/एक जनालाई पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij