काठमाडौं – जनकपुर उपमहानगरपालिका वार्ड – ७ मा आफ्नै घरमा बसिरहेकी आरती शाह माथी एसिड प्रहार भएको छ । उनको जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । युवतीको वीस प्रतिशत शरिया एडिडले क्षति पुर्याएको प्रहरीले जनाएको छ । विवाहित ती युवती श्रीमान संग सम्बन्ध विग्रिए पछि माइतिमै वस्दै आएकी थिइन । एडिड आक्रमण गर्नेको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
