काठमाडौं – वुधवार राति १२ वजे देखि काठमाडौं उपत्यकामा निषेधआज्ञा जारी गरिएको छ । कोरोना संक्रमण बढेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो । मंगलवार मात्रै उपत्यकामा दुई सय वढी संक्रमित थपिएका छन । उपत्यकामा दुई हजार बढी संक्रमित भइसकेका छन । निषेधाज्ञा जारी भए पछि हिडडुल गर्न र सवारी साधन चल्न रोक लगाइने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
