Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ


  • शुक्रबार, साउन ९ २०७७

  • छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

    कञ्चनपुर – कञ्चनपुरमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।
    ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले जनाएको छ । बिहीबार राति नै आरोपीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij