Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बोर्ड छलेर लिमिट भन्दा बढी ऋण दिने महालक्ष्मी विकास वैंकका सिइओ लामिछानेद्वारा राजिनामा


  • मंगलबार, असार २३ २०७७

  • बोर्ड छलेर लिमिट भन्दा बढी ऋण दिने महालक्ष्मी विकास वैंकका सिइओ लामिछानेद्वारा राजिनामा

    काठमाडौं – महालक्ष्मी विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ कृष्ण राज लामिछानेले आज पदवाट राजिनामा दिएका छन । केहि समयअघि व्यवस्थापनलाई छलेर पोखराका एक व्यवसायीलाई ठूलो ऋण प्रवाह गरेका लामिछानेलाई व्यवस्थापनले सचेत गराएको थियो ।
    बोर्डलाई जानकारी नगराई सीईओको लिमिटभन्दा बढि ऋण प्रवाह गरेपछि उनलाई वोर्डले सचेत गराएको थियो । त्यहि विषयलाई लिएर उनले आज राजिनामा दिएका हुन ।

    बैंकको व्यवस्थापनले लामिछानेलाई २०७४ कार्तिक २६ गते चार वर्षका लागि सीईओमा नियुक्त गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij