Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पश्चिम नवलपरासीमा गोली चल्यो , स्थानीय र शसस्त्र प्रहरी विच झडप


  • आइतबार, जेष्ठ २५ २०७७

  • पश्चिम नवलपरासीमा गोली चल्यो , स्थानीय र शसस्त्र प्रहरी विच झडप

    काठमाडौं – पश्चिम नवलपरासीको प्रतापपुरण भारतबाट मल ल्याएको विषयमा विवाद हुँदा शसस्त्र प्रहरीले गोली चलाएको छ । मल ल्याउने क्रममा स्थानीयसंग प्रहरीको विवाद भएपछि गोली चलाउनु पर्ने अवस्था आएको हो । स्थानीयले प्रहरीले कुटपीट गरेको आरोप लगाएका छन । सैयौको संख्यामा स्थानीयले शासस्त्र प्रहरीको अस्थायी पोष्टमा आक्रमण गरेपछि ४ राउण्ड हवाई फाएर गरिएको बताइएको छ । झडपमा केहि स्थानीय घाईते भएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij