Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मलद्वारमा हिरा र सुन लुकाएर ल्याउने दुई भारतीय पक्राउ


  • आइतबार, पुष २० २०७६

  • मलद्वारमा हिरा र सुन लुकाएर ल्याउने दुई भारतीय  पक्राउ

    काठमाडौं – मलद्वारमा हिरा र सुन लुकाएर ल्याएको अवस्थामा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई पक्राउ गरेको छ।
    क्लालालम्पुरबाट नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं आएका एक भारतीय नागरिकबाट २ सय २२ ग्राम हिरा बरामद भएको छ।
    यस्तै प्रहरीले सार्हज विमानबाट आएका अर्का भारतीय नागरिकबाट पाँच सय ९२ ग्राम सुन बरामद गरेको छ। प्रहरीका अनुसार दुवै जनाले मलद्वारमा लुकाएर सुन र हिरा ल्याउँदै थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij