Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टाटा मोटर्सको सोरुममा क्रिसमस इभ


  • मंगलबार, पुष ८ २०७६

  • टाटा मोटर्सको सोरुममा क्रिसमस इभ

    काठमाडौ‌ं – टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडीङ्ग प्रालीले क्रिसमसको अवसरमा क्रिसमस इभ कार्यक्रमको आयोजना गर्ने भएको छ।

    उक्त कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित सोरुममा मिति मंगलवार साँझ ५ बजेदेखि आयोजना गर्न लागेको हो। त्यस्तो अवसरमा ग्राहकले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।

    साथै लाईभ म्युजिक, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा ५० हजारसम्मको एक्सचेन्ज लोयलटी बोनस, आकर्षक नगद छुट, एक बर्षको सवारी कर भुक्तानी, प्रत्येक गाडिको मूल्याङ्कन र टेष्ट ड्राइभमा उपहार र बुकिङ्गमा सरप्राइज गिफ्टलगायतका आर्कषण रहेका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij